×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

जनयुद्ध दिवसमा बिदा अनावश्यक : शङ्कर पोखरेल

जनयुद्ध दिवसमा बिदा अनावश्यक : शङ्कर पोखरेल

काठमाडौँ- नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले जनयुद्ध दिवसमा सरकारले सार्वजनिक बिदा दिएकोमा आपत्ति जनाएका छन्। महासचिव पोखरेलले जनयुद्ध दिवसमा बिदा अनावश्यक भन्दै आपत्ति जनाएका हुन्।

सामाजिक सञ्जालमा लेख्दै महासचिव पोखरेलले भनेका छन्, ‘०४६ पछिका सबै खाले जनसङ्घर्षको उच्चतम उपलब्धि हो–गणतन्त्रको स्थापना। गणतन्त्र दिवसले ती सबैको यथोचित सम्मान भएको थिएन र ?’

प्रतिकृया दिनुहोस्