कैलालीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
चैत २३, २०७९काठमाडौं- कैलालीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । जिल्लाको चुरे गाउँपालिका-६ को बयला-डुग्रेनी कच्ची सडकखण्डमा सुपप्र०१००२ त ५२६९ नम्बरको ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा चालक चुरे गाउँपालिका-३ का ३८ वर्षीय दानबहादुर सिजाली रहेको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जानकारी दिएको छ। दुर्घटनाग्रस्त ट्याक्टरको ट्रलीमा च्यापिएर उनक
सबै पढ्नुहोस