अल्लु अर्जुनले ‘पुष्पा २’ को लागि १२५ करोड लिए
चैत २५, २०७९काठमाडौं- फिल्म 'पुष्पा'बाट दक्षिण भारतीय फिल्म उद्योगमा जमेका अभिनेता अल्लु अर्जुन 'पुष्पा'को सिक्वेलमार्फत फेरि आउँदै छन्। उनको आज अर्थात् अप्रिल ८ मा ४१औँ जन्मदिन हो । फिल्मी परिवारमा जन्मेका उनी सुपरस्टार रामचरणका भाइ हुन्। बाल्यकालदेखि नै फिल्मी माहोलमा रहेका अल्लु ३ वर्षको उमेरमा बाल कलाकारका रूपमा फिल्ममा आएका थिए।
सबै पढ्नुहोस