डा.महतको सफत लिने तयारी
चैत १७, २०७९नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महत मन्त्रीको शपथ लिनका लागि दौरा सुरुवाल, कोट र माला लगाएर निवासबाट निस्किएका छन् । नेता महत शीतल निवास प्रस्थान गर्नका लागि बाँसवारीस्थित निवासबाट निस्किएका हुन् । कांग्रेसको सिफारिशमा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले डा. महतको नाम अर्थमन्त्रीका रूपमा राष्ट्रपति कार्यालयमा बुझाएका छन् । राष्ट्रपतिबाट मन्त्री नियुक्ति हुन बाँकी छ । आजै दिउँसो ३ बजे शपथ गराउ
सबै पढ्नुहोस