गाईगोरुमा ‘लम्पी स्किन डिजिज पाल्पामा
चैत २१, २०७९काठमाडौं- जिल्लामा अधिकांश गाउँका गाईगोरुमा ‘लम्पी स्किन डिजिज’ (छालामा हुने गिर्खे रोग) फैलिएको छ । निस्दी, बगनासकाली, माथागढी, तिनाउलगायत गाउँपालिकाका दर्जनभन्दा बढी स्थानमा किसानले पालेका गाई गोरुमा लम्पी रोगको संक्रमण फैलिएको हो । सुरुमा निस्दी गाउँपालिकाका केही स्थानमा फैलिएको थियो । त्यसपछि माथागढी गाउँपालिका–५, को गोठादी, व
सबै पढ्नुहोस