रवि लामिछानेको उम्मेदवारीविरूद्ध चार ओटा उजुरी
चैत २१, २०७९काठमाडौँ- चितवन–२ को उपनिर्वाचनमा मनोनयन दर्ता गराएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको उम्मेदवारीविरूद्ध चार उजुरी परेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय चितवनमा रवि लामिछानेको उम्मेदवारीविरुद्ध चार वटा उजुरी दर्ता भएका हुन् । स्वतन्त्र उम्मेदवार सन्तोष थापा, राष्ट्रिय जनमोर्चाका उम्मेदवार जनकराज शर्माका प्रतिनिधि, र स्वतन्त्र
सबै पढ्नुहोस