माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै
चैत २२, २०७९काठमाडौँ- नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दै छ । माओवादी पदाधिकारीको बैठक आज दिउँसो ४ बजे पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बस्न लागेको हो । बैठकमा पछिल्ला राजनीतिक एवम् समसामयिक विषयहरुमा छलफल हुने बताइएको छ ।
सबै पढ्नुहोस