ट्याक्टर मकवानपुरमा तीन जनाको मृत्यु
बैशाख ११, २०८०ट्याक्टर दुर्घटनामा परी मकवानपुरमा सोमबार तीन जनाको मृत्यु भएको छ । मकवानपुरको मनहरी गाउँपालिका-३ कालिदमारस्थित भित्री सडकखण्डमा मिलडाँडाबाट हाँडिखोलातर्फ जाँदै गरेको मधेश प्रदेश ०३-००१ त ७१८८ नम्बरको ट्याक्टर राति करिब ९ बजेको समयमा आफै अनियन्त्रित भई सडकमा पल्टिएको हो । दुर्घटनामा परी घाइते भएकामध्ये ३ जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मकवानपुर मनहरी-३ हाँडीखोलाका ३० वर्षीय बि
सबै पढ्नुहोस