बारा- ५ हजार मतले अग्रता उपेन्द्र यादब
बैशाख १२, २०८०काठमाडौं- बारा क्षेत्र नं. २ को ६० प्रतिशत मतगणना सकिँदा जसपा अध्यक्ष उपेन्द्र यादव ५ हजार १० मतान्तरसहित अग्रस्थानमा छन्। उपनिर्वाचनमा यहाँ कुल एक लाख पाँच हजार २४८ मतदातामध्ये ६९ हजार १०७ मत खसेको छ। जसमा ४१ हजार ७६८ मतगणना गर्दा यादवले १८०९६ र जनमतका शिवचन्द्र कुशवाहाले १३०८६ मत पाएका छन्। कोल्हवी नगरपालिकाको ८ नम्बर वडा, करैयामाईको ८ वटा वडा, सुवर्ण गाउँपालिकाको ७ वटा वडाको हालसम्म मतगणना सम्पन्न भइसकेक
सबै पढ्नुहोस