डीभीको रिजल्ट यसरी हेर्नुस
बैशाख २३, २०८०काठमाडौं- सन् २०२४ का लागि अमेरिकी इलेक्ट्रोनिक्स डाइभर्सिटी भिसा (ईडीभी) चिट्ठाको रिजल्ट शनिबार राति प्रकाशित भएको छ। आज राति ९ः४५ मा रिजल्ट सार्वजनिक भएको हो। ईडीभी भर्दा आएको कम्फर्मेसन कोड नम्बरका आधारमा आफूलाई ईडीभी परेको नपरेको थाहा पाउन सकिन्छ। त्यसका लागि यो www.dvlottery.state.gov/ लिंकमा गएर हेर्न सकिनेछ।
सबै पढ्नुहोस