टुकुचाका लागि चालेको कदम गलत नभएको प्रमाणित भयो : मेयर बालेन
बैशाख २४, २०८०काठमाडाैं - काठमाडाैं महानगरपालिकाका मेयर बालेन्द्र शाह(बालेन)ले टुकुचा खोला संरक्षणका लागि आफूले चालेको कदम गलत नभएको अदालतले नै मान्यता दिएको बताएका छन् । आइतबार सामाजिक सञ्जाल फेसबुकमा एक 'पोष्ट'लेख्दै उनले उनले केही दिनअघि उच्च अदालतले दिएको आदेशले टुकुचा खोलाको प्राकृतिक अधिकार पुनः स्थापन गर्न काठमाडौँ महानगरपालिकालाई पहिलो चरणको सफलता मिलेको बता
सबै पढ्नुहोस