ओमानबाट पुनः श्रम स्वीकृतिको तयारी
जेठ १२, २०८०काठमाडौँ- ओमानमा रहेको नेपाली दूतावासले आउँदो जेठ १८ देखि पुनः श्रम स्वीकृति दिने तयारी गरेको छ । सरकारले विदेशमा रहेका नेपाली दूतावाबाट पनि पुनः श्रम स्वीकृति सेवा प्रदान गर्ने निर्णय गरेसँगै जेठ १८ देखि ओमानबाट पनि पुनः श्रम स्वीकृति दिने तयारी गरेको हो । दूतावासका अनुसार दूतावासले दैनिक १५ जनालाई पुनः श्रम स्वीकृति प्रदान गर्ने छ तर सेवा लिने बढ्दै गए
सबै पढ्नुहोस