५० लाख दाइजो माग्ने ग्रिनकार्ड होल्डर बेहुला मण्डपबाटै पक्राउ
असार १३, २०८०काठमाडौं - प्रहरीले काठमाडौंको नक्सालस्थित एक पार्टी प्यालेसबाट बेहुलालाई मण्डपबाटै पक्राउ गरेको छ। मागेको जति दाइजो नदिएको भन्दै विवाह रद्द गर्ने धम्की दिएपछि उनलाई पक्राउ गरिएको काठमाडौं प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा सुनसरीको दुहवी नगरपालिका-६ स्थायी घर भई हाल काठमाडौंको ताहाचल बस्ने ३२ वर्षीय अनुराग रौनियार रहेका छ
सबै पढ्नुहोस