×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

घरको छतबाट लडेर महिलाको मृत्यु

घरको छतबाट लडेर महिलाको मृत्यु

असार १६, २०८०

धनगढी - घरको छतबाट लडेर एक महिलाको मृत्यु भएको छ। आज बिहानै  धनगढी उपमहानगरपालिका–३ बिशालनगरका रमेश सार्कीको श्रीमती ३८ वर्षीया दिलसरा सार्कीको आज बिहान मुत्यु भएको हो।  सार्की आफ्नै एक तले घरको छतमा सुतिरहेकोमा एक्कासी छतबाट घर अगाडी बरण्डामा खस्नगई घटनास्थल मै मृत्यु भएको प्रहरीले जनाएको छ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सबै पढ्नुहोस