×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

कांग्रेस महासमिति बैठक मंसिरमा

कांग्रेस महासमिति बैठक मंसिरमा

काठमाडौँ- नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले मंसिरमा महासमिति बैठक बोलाउने निर्णय गरेको छ।

यद्यपि  १४ औं महाधिवेशनका बेला ६ महिनाभित्र गरिने निर्णय भएबमोजिम नीति अधिवेशन भने नगरिने निर्णय भएको छ।

केन्द्रीय समिति बैठकमा पार्टीका निर्णय सुनाउँदै महामन्त्री विश्वप्रकाश शर्माले नीति अधिवेशनमार्फत् गर्ने भनी निर्दिष्ट गरिएका कार्यसमेत गर्ने गरी यही मंसिर ११, १२ र १३ गते महासमिति बैठक बोलाउने निर्णय भएको जाानकारी दिए।

महासमिति बैठक काठमाडौंमा बस्नेछ।

प्रतिकृया दिनुहोस्