सिटिइभिटीले तत्काललाई स्थगित शुल्क बढाउने निर्णय
साउन ४, २०८०काठमाडौं - प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) गरेको छ । सीटीईभीटीले यस वर्षको डिप्लोमा तथा प्रमाणपत्र तहको शुल्क समायोजन गरेको थियो । उक्त विषयमा चौतर्फी विरोध सुरू भएको थियो । त्यसपछि परिषद्ले शुल्क समायोजनको निर्णय तत्कालका लागि स्थगित गरेको हो । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी), स्तर निर्धारण तथा सम्बन्धन महाशाखाले निजी शिक्षण संस्थाका ल
सबै पढ्नुहोस