सार्वजनिक लेखा समितिले बेरुजुको सम्परीक्षण गर्ने, ९ उपसमिति गठन
भदौ ३१, २०८०काठमाडौं - प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिले महालेखा परीक्षण कार्यालयले औंल्याएको बेरुजु सम्परीक्षण गर्न ९ वटा उपसमिति गठन गरेको छ। लेखा समितिका सभापति ऋषिकेश पोखरेलले समितिमा रहेका दलहरूका सांसदहरूलाई संयोजक रहने गरी उपसमिति गठन गरेको हो। २७ जना सांसद रहेको उक्त समितिमा नेपाली कांग्रेसले तीन, नेकपा एमालेले दुई, माओवादी केन्द्रले एक, राष्ट्रिय स्वतन्त्र पार्टीले ए
सबै पढ्नुहोस