विद्यालय बन्द गरेर जिल्ला-जिल्लाका शिक्षक काठमाडौंमा, ७० लाख विद्यार्थीहरुको पढाइ प्रभावित
असोज ३, २०८०काठमाडौं - विद्यालय शिक्षा वधेयकको विरोधमा नेपाल शिक्षक महासंघले बुधबारदेखि सबै सामूदायिक विद्यालय बन्द गर्दै काठमाडौं केन्द्रीत आन्दोलन गर्दैछ। शिक्षकहरूले सरुवा, बढुवा, नियुक्ति, कार्यसम्पादन मूल्यांकन, सेवा सुविधा, नियमनलगायत रेखदेखमा स्थानीय तहको भूमिका अस्वीकार गर्दै आन्दोलन घोषणा गरेका हुन्। संसद्मा दर्ता भएको विद्य
सबै पढ्नुहोस