सुदूरपश्चिम महिला कप क्रिकेटको फाईनलमा
चैत २५, २०७७काठमाडौं - कीर्तिपुरमा जारी पहिलो संस्करणको ललितपुर मेयर कप महिला टी-ट्वान्टी क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेश फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको आफ्नो लिग चरणको अन्तिम खेलमा लुम्बिनी प्रदेशलाई ८ विकेटले पराजित गर्दै सुदूरपश्चिम फाइनल पुगेको हो । टियु क्रिकेट मैदानमा लुम्बिनीले दिएको ७३ रनको लक्ष्य सुदूरपश्चिमले १२ ओभर ३ बलमा २ विकेट गुमाएर पूरा गर्यो । सुदूरपश्चिमको जितमा मन
सबै पढ्नुहोस