कोरोना अपडेट : ६ हजार ८५ नयाँ सक्रमित थपिए, ६८ जनाको मृत्यु
जेठ १८, २०७८काठमाडौं- पछिल्लो तीन दिनयता ओरालो लागेको कोभिड संक्रमितको संख्या आज फेरि बढेको छ । पछिल्लो २४ घण्टामा २० हजार १६५ वटा नमुनाको परीक्षण गर्दा ६ हजार ८५ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ६८ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा आजसम्म सक्रिय संक्रमितको संख्या १ लाख ४ हजार ७८९ पुगेको छ भने मृत्यु हुनेको संख्या ७ हजार ४५४ पुगेको छ ।
सबै पढ्नुहोस