टी–२० विश्वकप युएई र ओमानमा खेलिने
असार १६, २०७८नयाँ दिल्ली: आइसीसीले टी–२० वल्र्ड कप भारतमा नहुने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी) ले भारतमा हुने भनिएको टी–२० वल्र्ड कपको आयोजना युएइ र ओमानमा हुने जनाएको छ । सुरूमा टी–२० प्रतियोगिता भारतमा हुने तय भएको थियो । तर, भारतीय क्रिकेट काउन्सिल (बीसीसीआई) ले कोरोनाका कारण युएईमा सार्न प्रस्ताव गरेको थियो । बीसीसीआईका प्रमुख सौरव गांगुलीले टी–२० वल्र्ड कप
सबै पढ्नुहोस