टिकापुरमा ३ वर्षीय बालक बेपत्ता, खोजीका लागि कुकुर परिचालन
असार २३, २०७८धनगढी: कैलालीको टीकापुरमा सोमबारदेखि तीन वर्षीय बालक बेपत्ता भएका छन् । सोमबार बिहान घरनजिकै रहेको जामुन खान दिदीसँगै गएका दिलीप विष्टका ३ वर्षे छोरा विवेक विष्ट बेपत्ता भएका हुन् । दिदीसँगै जामुन खाएर फर्किएका उनी नजिकै रहेको आफन्तको घर जान्छु भन्दै गएका थिए । छोरा आफन्तको घर गएपछि बालककी आमाले त्यहाँ जाँदा विवेक त्यहाँ नगएको थाहा भएपछि आफन्तले खोजी तिब्र पार
सबै पढ्नुहोस