×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

बाढीले  सप्तकोशीको गोबरगाढामा दुई घर भत्कायो, तीन दर्जन घर डुबानमा

बाढीले सप्तकोशीको गोबरगाढामा दुई घर भत्कायो, तीन दर्जन घर डुबानमा

भदौ ४, २०७८

एजेन्सी -४ भदौ । टापूको रुपमा परिचित सप्तरीको गोबरगाढामा सप्तकोशी नदीको बाढी पस्दा दुईवटा घर बगाएको छ । चार दर्जनभन्दा बढी घर डुबानमा परेका छन् । हनुमाननगर कंकालिनी नगरपालिका–१३ मा रहेको गोबरगाढामा सप्तकोशी नदीको पानी पस्दा दुई जनाको घर भत्केको र ४० वटा घर डुबानमा परेका छन् । वडाध्यक्ष विन्देश्वर यादवले स्थानीय हरि यादव र शत्रुधन यादवको घर बाढीका कारण भत्केको छ । लगातारको वर्षाका कारण सप्तकोशी नदीमा आएको बाढीले शुक्रबार बस्

सबै पढ्नुहोस