×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

कुलमानद्वारा बिद्युतको कार्यकारी निर्देशकको पदभार ग्रहण

कुलमानद्वारा बिद्युतको कार्यकारी निर्देशकको पदभार ग्रहण

साउन २७, २०७८

काठमाडौं - नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक कुलमान घिसिङले पदभार ग्रहण गर्नुभएको छ । आजरत्नपार्कस्थित कार्यालयमा पुगेर उहाँले पदभार ग्रहण गर्नुभएको हो । यसअघि, आजै घिसिङले नियुक्तिपत्र बुझ्नुभएको थियो । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालको उपस्थितिमा मन्त्रालयका सचिव देवेन्द्र कार्कीबाट उहाँले नियुक्तिपत्र लिनुभएको हो ।

सबै पढ्नुहोस