२०६५ संक्रमित थपिए, २३३७ कोरोनामुक्त
भदौ ११, २०७८काठमाडौँ, नेपालमा शुक्रबार थप दुई हजार ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ८ हजार ७ सय ५२ पीसीआर परीक्षणका क्रममा १ हजार ५ सय ७७ र ४ हजार ३ सय ६५ एन्टीजेन परीक्षणका क्रममा ४ सय ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा को
सबै पढ्नुहोस