२०८२ बैशाख ५, शुक्रबार
काठमाडौं - सत्तारुढ नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दै छ । बैठक आज दिउँसो २ बजेका नयाँ वानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा बस्नेछ । बैठकमा बुधबार बोलाइएको संघीय संसद्को अधिवेशनबारे छलफल हुने दलले जनाएको छ ।
Copyright © 2025 - 2026 इन्द्रेणी टाइम्स. All Rights Reserved