एक दशकमा ४८ अर्ब डलरको खेलाडी ट्रान्सफर !
भदौ १६, २०७८काठमाडाैँ- करिब एकदशक यता युरोपियन क्लब फुटबलमा खेलाडी ट्रान्सफरमा ४८ अर्ब ५० करोड डलर (५७ खर्ब ३ अर्बभन्दा बढी) को कारोबार भएको जनाइएको छ । सन् २०११ देखि २०२० सम्मको अवधिमा फिफाले गरेको अध्ययनमा क्लबले खेलाडी ट्रान्सफरमा मात्र अर्बौँ रकम खर्चिएको देखिएको हो । फिफाले सन् २०१० को अक्टोबरमा खेलाडी ट्रान्सफरको नयाँ नियम ल्याएको थियो । त्यहि नियमअनुसार नै अहिले ट्रा
सबै पढ्नुहोस