×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

सुन चाँदीको मूल्य फेरी बढ्यो

सुन चाँदीको मूल्य फेरी बढ्यो

भदौ ८, २०७८

   काठमाडौँ - सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले बढेको छ । सोमबार तोलामा ९१ हजार एक सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबारका लागि ९१ हजार ६ सय रुपैयाँ तोकिएको छ । यस्तै तेजावी सुनको मूल्यका मंगलबारका लागि ९१ हजार एक सय रुपैयाँ तोकिएको छ । तेजावी सुनको भाउ ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । मंगलबार चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेको छ । सोमबार

सबै पढ्नुहोस