×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

केन्द्रिय कमिटिको बैठकमा मोबाइल चलाएपछि ओली रिसले चुर

केन्द्रिय कमिटिको बैठकमा मोबाइल चलाएपछि ओली रिसले चुर

फाल्गुण ८, २०८०

काठमाडौं- नेकपा(एमाले)को केन्द्रीय कमिटीको बैठक सुरु भएको छ । च्यासलस्थित पार्टी मुख्यालयमा सुरु भएको बैठकलाई अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरिरहेका छन् । सोही क्रममा बैठकमा सहभागी सदस्यको मोबाइल बजेपछि अध्यक्ष ओलीले अनुशासनको पालना गर्न निर्देशन दिएका छन् । अध्यक्ष ओलीले बैठकमा मोबाइल स्वीचअफ गर्न आफूले भनेको भन्दै यसलाई बेवास्ता नगर्न र अनुशासनको पालना गर्न भनेका हुन् ।

सबै पढ्नुहोस