आर्सनलको वाटफोर्डमाथि १-० को जित
कार्तिक २२, २०७८काठमाडौँ- इङलिश प्रिमियर लिग अन्तर्गत आर्सनलले वाटफोर्डमाथि जित हासिल गरेको छ । आइतबार सम्पन्न खेलमा आर्सनलले वाटफोर्डलाई १-० गोल अन्तरले पराजित गरेको हो । आर्सनलको जितमा एमिले स्मिथ रोवले खेलको ५६औँ मिनेटमा गरेको गोल खेलको निर्णायक गोल बनेको थियो । यस खेलमा वाटफोर्डका जुराज कुकाले खेलको ८९औँ मिनेटमा रातो कार्ड पाएपछि १० खेलाडीमा सीमित भएको थियो । यो जितपछि आर्सनलको ११ खेलमा २० अंक भएको छ र लि
सबै पढ्नुहोस