राजस्वले चालू खर्च धान्नै मुस्किल, बजेट समस्याग्रष्त : अर्थमन्त्री शर्मा
मङ्सिर ८, २०७८काठमाडौं- अर्थमन्त्री जनार्दन शर्माले अहिले राजस्वले देशको चालू खर्चसमेत धान्न नसकेको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ(नाफिज)ले बुधबार आयोजना गरेको ‘आर्थिक पुनरुत्थानमा सार्वजनिक निजी साझेदारी’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । भएका चिजको व्यवस्थापन गर्न नसक्दा मुलुकका बजेट प्रणाली समस्याग्रस्त भएको उनले बताए । कोभि
सबै पढ्नुहोस