×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

इङ्ग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड विजयी

इङ्ग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड विजयी

काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड विजयी भएको छ ।
गएराति घरेलु मैदान ओल्ड ट्राफोर्डमा भएको खेलमा युनाइटेडले क्रिस्टल प्यालेसलाई १–० गोल अन्तरले पराजित गरेको हो ।
युनाइटेडका लागि खेलको ७७ औँ मिनेटमा फ्रेडले गोल गरेको गोल नै जितका लागि निर्णायक बन्यो ।
जितसँगै युनाइटेडले २४ अङ्क जोडेको छ । युनाइटेड छैटौँ स्थानमा उक्लिएको छ । १५ अङ्क जोडेको क्रिस्टल प्यालेस अङ्क तालिकाको १३ औँ स्थानमा  छ ।

प्रतिकृया दिनुहोस्