सप्तरङ्ग यात्राका क्रममा कलाकारहरू सुर्खेतमा
पुस ३, २०७८सुर्खेत- तेस्रो सप्तरङ्ग यात्रामा राष्ट्रिय स्तरका कलाकारहरू सुर्खेतमा आएका छन् । कर्णालीको राजधानी सुर्खेत आइपुगेको ख्यातिप्राप्त कलाकारको समूहले एउटै मञ्चबाट प्रस्तुति दिनेछ । स्वास्थ्य र समृद्धिका लागि सप्तरङ्ग कार्यक्रम अन्तर्गत चर्चित कलाकारहरूको टोली सुर्खेत आइपुगेको हो । कार्यक्रममा गायक रामकृष्ण ढकाल, बद्री पङ्गेनी, प्रमोद खरेल, गायिक
सबै पढ्नुहोस