सरकारको धारणा स्पष्ट नहुँदा नेपालको विकास भएन : अर्थमन्त्री शर्मा
मङ्सिर २९, २०७८काठमाडौँ- अर्थमन्त्री जनार्दन शर्माले नेपालको विकास नहुनुमा पुँजी अभावभन्दा पनि बुझाइ कारक रहेको बताएका छन् । मंगलबार नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले आयोजना गरेको स्टेकहोल्डरहरूको भेटघाट तथा निफ्राको आगामी रणनीतिक यात्रा बारे छलफल कार्यक्रममा उनले विकासका लागि सबैको बुझाइ परिवर्तन हुनुपर्नेमा जोड दिए । उनले विकासमा स्पष्ट धारणा नहुँदा विकासले गति
सबै पढ्नुहोस