सर्वदलीय बैठक सम्पन्न : संसद्को गतिरोध र एमसीसीबारे छलफल
पुस ४, २०७८काठमाडौँ - प्रधानमन्त्री शेरबहादुर देउवाको आह्वानमा बालुवाटारमा भएको सर्वदलीय बैठक सम्पन्न भएको छ । संघीय संसद्को गतिरोध र अमेरिकी सहयोग सम्बन्धी सम्झौता एमसीसीको विषयमा छलफल गर्दै बैठक सम्पन्न भएको हो । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार सर्वदलीय बैठकमा लामो समयदेखि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले संसद्मा गर्दै आएको अवरोध र एमसीसी सम्झौताको विषयम
सबै पढ्नुहोस