×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

कांग्रेस सभापतिको मतगणना अपडेट : देउवालाई अग्रता

कांग्रेस सभापतिको मतगणना अपडेट : देउवालाई अग्रता

मङ्सिर २८, २०७८

काठमाडौं - नेपाली कांग्रेसको सभापतिका लागि भएको चुनावको मतगणना सुरु भएको छ । अहिलेसम्म ६ सय मत गणना भएको छ । सभापतिका उम्मेदवार शेरबहादुर देउवाले सुरुवाती अग्रता लिनुभएको छ । उहाँले ६ सय मत गन्दा दुई सय ८८ मत प्राप्त गर्नुभएको छ । देउवालाई अर्का उम्मेदवार शेखर कोइरालाले पछ्याइरहनु भएको छ । कोइरालाको दुई सय १२ मत छ । यस्तै अहिलेसम्म प्रकाशमान सिंहले ४२, विमलेन्द्र निधिले ३९ र कल्याण गुरुङले ३ मत पाउनुभएको छ । कांग

सबै पढ्नुहोस