नेपालमा आज २७४ जनामा कोरोना संक्रमण,३ को मृत्यु
पुस ३, २०७८नेपालमा आज वितेको २४ घण्टामा २ सय ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याकं अनुसार मुलुकभरका विभिन्न प्रयोगशालामा ९ हजार १६ जनाको नमूना परीक्षण गर्दा २ सय ७४ जना संक्रमित थप भएको जनाएको छ । मन्त्रालयका अनुसार ७ हजार ६ सय ९१ जनाको पीसीआर परीक्षण गदा २ सय ६९ र १ हजार ३ सय २५ जनाको एन्टिजेन परीक्षण गर्दा ५ जनामा कोरोना संक्रमण देखिएको थियो।
सबै पढ्नुहोस