सप्तरी : बलात्कारकाे मुद्दा लगाएर जेल पठाइदिने धम्की दिएर ठगेकाे आराेपमा २ जना पक्राउ
पुस ४, २०७८सप्तरी – सप्तरीमा बलात्कारको मुद्दा लगाएर जेल पठाइदिने धम्की दिएर ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । खडक नगरपालिका वडा ९ लालपट्टीका ३२ वर्षीय रहमान मियाँ र रुबिना खातुनलाई प्रहरीले आज आइतवार पक्राउ गरेको हो । रुबिनाले गएको मङ्सिर ३ गते त्यही ठाउँकी समसुल मियाँका पत्नी गुलेसा खातुनलाई फोन गरी समसुलले बलात्कार गरेको र मुद्दा मिलाउन चार लाख रुपैयाँ नदिए मुद्दा हालेर जेल पठाउने धम्की दिएका थिए । रुबिनाले गएको
सबै पढ्नुहोस