देउवा झनै शक्तिशाली, आजबाट दोस्रो कार्यकाल सम्हाल्दै
पुस ९, २०७८काठमाडौं - प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा पार्टी पराजित भएसँगै आफ्नै दल नेपाली कांग्रेसभित्र मात्र होइन,बाहिरबाट पनि सभापति शेरबहादुर देउवाको तीव्र आलोचना भयो। आफ्नै नेतृत्वको सरकारले चुनाव गराए पनि बलियो प्रतिपक्षीको भूमिकामा समेत पार्टीलाई पुर्याउन नसकेको भन्दै कांग्रेस नेताहरूले पार्टी सभापतिबाटै राजीनामा दिन देउवालाई दबाब दिए। त्यति मात्र होइन, देउवाको विकल्प खोज्नुपर्ने भन्दै ‘अर्ली महाधिवेशन&rsq
सबै पढ्नुहोस