दुई लाख धरौटीमा छुटे गोरेका भाइ
पुस २२, २०७८विराटनगर- साढे ३३ किलो सुन तस्करी र मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरणका आरोपीत रमेश उप्रेती २ लाख रूपैयाँ धरौटीमा छुटेका छन् । जिल्ला अदालत मोरङले उनलाई दुई लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको हो । जिल्ला अदालतमामा बिहीबार आरोपित रमेश उप्रेतीमाथि थुनछेक बहस भएको थियो । न्यायाधीश भरत लम्सालको इजलासमा भएको उक्त बहसपछि इजलासले उनलई धरौटीमा छोड्न आदेश दिएक
सबै पढ्नुहोस