×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

टोटेनह्यामको रोमाञ्चक जित, वेस्ट ह्याम पनि विजयी

टोटेनह्यामको रोमाञ्चक जित, वेस्ट ह्याम पनि विजयी

पुस १८, २०७८

काठमाडौँ- इङ्ग्लिस प्रिमियर लिग फुटबलमा टोटेनह्याम र वेस्ट ह्याम युनाइटेड विजयी भएका छन् । गएराति भएको खेलमा टोटेनह्यामले घरेलु टोली वाट्फोर्डमाथि रोमाञ्चक जित निकाल्यो । इन्ज्युरी समयमा डाभिन्सन सान्चेजले गोल गरेपछि टोटेनह्याम १-० ले विजयी भएको हो । खेलको सुरुवातदेखि नै बल पोजेसन राख्दै वाट्फोर्डमाथि दबाब बढाएपनि टोटेनह्यामले गोलको लागि निकै संघर्ष गर्नुपर्दा इ

सबै पढ्नुहोस