अब फोन गर्दा कम पैसा लाग्ने, यस्तो छ नयाँ शुल्क
माघ २१, २०७८नेपाल टेलिकमले घटाएको कल र एसएमएस शुल्क आजदेखि लागु भएको छ । टेलिकमले नेपाल दूरसञ्चार प्राधिकरणबाट जारी गरिएको अन्तर-आवद्धता निर्देशिका अन्तर्गत अन्तर्देशीय अन्तर-आवद्धतामा उल्लेख गरिएको प्रावधान अनुसार शुल्क घटाउँदै नयाँ शुल्क लागु गरेको हो । नेपाल टेलिकमले घटाएको कल र एसएमएस शुल्क आजदेखि लागु भएको छ । टेलिकमले नेपाल दूरसञ्चार प्रा
सबै पढ्नुहोस