×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

बहुप्रतिक्षित चलचित्र गंगुबाइको ट्रेलर सार्वजनिक

बहुप्रतिक्षित चलचित्र गंगुबाइको ट्रेलर सार्वजनिक

माघ २१, २०७८

काठमाडौं- बहुप्रतीक्षित भनिएको बलिउड फिल् ‘गंगुबाइ कठियावाडी’को ट्रेलर सार्वजनिक भएको छ ।  आलिया भट् र अजय देवगन मुख्य भूमिकामा रहेको यो चलचित्रमा आलियाले मुम्बईकी माफिया क्वीनको नामले चिनिने गंगुबाइ बनेकी छन् । एक ‘यौनकर्मी’ महिलाले राजनीतिक नेता बन्न तय गरेको यात्रा यो चलचित्रको मुख्य कथावस्तु हो ।

सबै पढ्नुहोस