एकीकृत समाजवादीबाट सरकारमा प्रतिनिधित्व गर्ने मन्त्रीहरूकाे कार्यशैलीमाथि पार्टीभित्रै उठ्याे प्रश्न
फाल्गुण २६, २०७८काठमाडाैँ- नेकपा (एकीकृत समाजवादी) केन्द्रीय कमिटीको बैठकमा पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूको कार्यशैलीमाथि प्रश्न उठेको छ । बिहीबार काठमाडाैँमा जारी समाजवादीको बैठकमा समूहगत छलफलको निष्कर्ष राख्ने क्रममा पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूको कार्यशैली र आचरणमा प्रश्न उठेको हो । पार्टीको निर्द
सबै पढ्नुहोस