वर्षमानकाे हिसाब : माओवादीले २०० पालिका जित्छ
चैत १७, २०७८काठमाडाैँ- सत्ता साझेदार दल माओवाकी केन्द्रका नेता वर्षमान पुनले आफ्नाे दलले कम्तीमा २०० पालिका जित्ने दाबी गरेका छन् । ‘गठबन्धन भएमा एमालेले १६० पालिका जित्ने उहाँहरूकै अध्यन रिपोर्ट छ,’ बिहीबार काठमाडाैँमा आयाेजित एक कार्यक्रममा नेता पुनले भनेका छन्, ‘बाहिर ७० प्रतिशत जित्छौँ भनेर हल्ला गरिरहनुभएको छ, एक्लै पनि हामी २०० पालिका जित्छौँ । वाम पार्टीमा हामी पहिलो हुन्छाैँ ।&rs
सबै पढ्नुहोस