इटहरीमा विस्फोटक पदार्थ पड्किँदा दुई युवा घाइते
चैत १५, २०७८विराटनगर- सुनसरीको इटहरीमा विस्फोटक पदार्थ पड्किँदा दुई जना घाइते भएका छन् । इटहरी उपमहानगरपालिका २ स्थित नवजागृति टोलको एक घरमा सोमबार बेलुकी पौने ११ बजेतिर विस्फोटक पदार्थ पड्किँएको हो । सुनसरीका प्रहरी उपरीक्षक (एसपी) सञ्जयसिंह थापाकाअनुसार रविन थापा बस्दै आएको कोठामा विस्फोट हुँदा उनीसहित दुई युवा घाइते छन् । विस्फोटबाट थापा र लमजुङ घर भएका २३ व
सबै पढ्नुहोस