आईपीएलमा आज कोलकत्ता र पन्जाब प्रतिस्पर्धा
चैत १८, २०७८काठमाडौँ- इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेट आज शुक्रबार एक खेल हुँदैछ । साँझ पौने ८ बजे कोलकत्ता नाइट राइडर्स र पन्जाब किङ्सबीच प्रतिस्पर्धा हुने भएको हो । कोलकत्ता आज लगातार दोस्रो जितको खोजीमा हुनेछ । यसले पहिलो खेलमा चेन्नईलाई पराजित गर्दे २ अंक जोडेर पाँचौं स्थानमा रहेको छ । पन्जाब पनि लगाता
सबै पढ्नुहोस