विदेशी ऋण तिर्न नसक्ने श्रीलंकाकाे घाेषणा, माैज्दात रहेकाे डलर अत्यावश्यक वस्तु किन्न खर्चिने
चैत २९, २०७८एन्जेन्सी- श्रीलंकाले विदेशी ऋण तिर्न नसक्ने घोषणा गरेर हात उठाएको छ। केही समयसम्म विदेशी ऋण तिर्न नसक्ने त्यहाँको सरकारले घोषणा गरेको हो। श्रीलंककाले कुल ५१ अर्ब अमेरिकी डलर बिदेशी ऋण तिर्नुपर्ने छ । दिनप्रतिदिन विदेशी मुद्राको सञ्चिति कम भएर आर्थिक संकट बढ्दै गएपछि मंगलबार त्यहाँको सरकारले यस्तो घोषणा गरेको हो ।
सबै पढ्नुहोस