चेल्सीलाई स्तब्ध पार्दै रियल म्याड्रिड सेमिफाइनलमा
चैत ३०, २०७८काठमाडौँ- रियल म्याड्रिड युइएफए च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ । गएराती सम्पन्न क्वाटरफाइनलको दोस्रो लिगमा डिफेन्डिङ च्याम्पियन चेल्सीसँग ३-२ गोल अन्तरले पराजित भएपनि समग्रमा ५-४ गोल अन्तरको नतिजा निकाल्दै रियल म्याड्रिड सेमिफाइनलमा पुगेको हो । यसअघि पहिलो लिगमा रियल म्याड्रिड ३-१ गोल अन्तरले विजयी भएको थियो । दोस्रो लिगमा भने रियललाई उसको घरेलु
सबै पढ्नुहोस