सरकार-जनमत पार्टीबीच वार्ता
बैशाख २, २०७९काठमाडाैँ- नेपाल सरकार र जनमत पार्टीबीच भेटवार्ता भएकाे छ । गृहमन्त्री बालकृष्ण खाँण नेतृत्वकाे सरकारण टाेली र जनमत पार्टीका अध्यक्ष डा. सीके राउत नेतृत्वकाे प्रतिनिधिमण्डबीच शुक्रबार मन्त्रालयमै छलफल भएकाे हाे । भेटवार्तामा राउत नेतृत्वको संगठनसँग विसं २०७१ असोज १५ गते र २०७५ फागुन २४ गते भएका सहमति कार्यान्वयनबारे छलफल भएको बताइएकाे छ ।
सबै पढ्नुहोस